४४ लाख डोज खोप लिन निगमको जहाज चीन जाँदै

काठमाडौँ, ३१ भदौ । चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप ल्याउन नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सरकारले खरिद गरेको खोप लिन आज राति ११ बजे वाइडबडी विमान चीन जाने भएको छ । उक्त खोप लिएर भोलि दिउँसो २ बजे जहाज नेपाल आउने छ…