काठमाडौँ, २५ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन गराउन नसक्नु पार्टीको वर्तमान सभापति तथा नेतृत्वको चरम असफलता भएको बताउनुभएको छ । उहाँले महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको पनि टिप्पणी गर्नुभएको छ । वर्तमान अवस्था देशकै लागि विडम्वना भएको भन्दै उहाँले सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न…