भक्तपुर, २२ साउन । स्थानीय तहमा प्रवाह गरिने स्वास्थ्य सेवाको गुणस्तर मापन तथा सुधारका लागि निर्माण गरिएको न्युनतम सेवा मापदण्ड कार्यक्रममा गुण्डू स्वास्थ्य चौकी पहिलो भएको छ । न्युनतम सेवा मापदण्ड कार्यक्रममा अन्तर्गत स्वास्थ्य कार्यालय भक्तपुर र सूर्यविनायक नगरपालिकाको संयुक्त टोलीले बिहिवार गरेको स्कोरिङगको आधारमा गुण्डु स्वास्थ्य चौकी सूर्यविनायक नगरपालिका कै पहिलो र भक्तपुर जिल्लाकै…