काठमाडौँ, २३ असार । कलैया उपमहानगरपालिकाले निर्माण गर्न लागेको सडकको निर्माण कार्यलाई स्थानीय र राजनीतिक दलहरुले रोकेका छन् । वर्षैपिच्छे लाखौं रुपैयाँ खर्च गरे पनि सडक राम्रो नबनाइएको र अहिले पनि सडक निर्माणको नाममा खर्च गर्न लागिएको ९५ लाख रुपैयाँ कमिशनमै भाग बण्डा गर्न लागिएको आरोप लगाउँदै सडकको निर्माण कार्य सोमबार राती रोकिएको हो । कलैया…