सरकारसँग जनताको हितमा काम गर्ने एजेण्डा छैन : प्रवक्ता ज्ञवाली

गुल्मी, १० साउन । नेकपा एमालेका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनसँग देश र जनताको हितमा काम गर्ने एजेण्डा नै नभएको दावी गर्नुभयो । प्रेस चौतारी नेपाल गुल्मीले आइतबार सदरमुकाम तम्घासमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता ज्ञवालीले उहाँले गठबन्धन असैद्धान्तिक भएको समेत दाबी गर्नुभयो । पूर्वमन्त्री समेत रहनुभएका नेता ज्ञवालीले सर्वोच्च अदालतको फैसलालाई…