काठमाडौँ, १३ पौष । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरेको छ । आयोगको शनिबारको बैठकले आचारसंहिता स्वीकृत गरेको हो । आचारसंहितामा निर्वाचित दल वा उमेदवारले प्रत्येक वर्ष घोषणाापत्रअनुसार कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय राखिएको छ । निर्वाचन आचारसंहिताको पूर्णपाठ: election-acharsamhita-1766906683Download