चुरेबाट एक डोको पनि गिट्टी–बालुवा उठाउँदैनौं : मन्त्री पौडेल

काठमाडौँ, २४ जेठ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुरेका विषयमा दुश्प्रचार गरिएको बताउँदै चुरे क्षेत्रबाट एक डोको पनि गिट्टी बालुवा नउठाउने बताउनुभयो । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेट कार्यान्वयन चुनौती र समाधान विषयक अन्र्तक्रियामा बोल्दै मन्त्री पौडेलले चुरे दोहनका पुराना ‘क्ल्प्सि’ ९भिडियो० हरु ल्याएर अनावश्यक दुश्प्रचार भइरहेको बताउनुभयो । अर्थमन्त्री…