आज पनि माधव र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, २६ असार । नेकपा एमालेका वरिष्ठ नेता नेता माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आज दुई नेताबीच नेपाल निवास कोटेश्वरमा भेट भएको र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ । त्यस्तै एमालेभित्र सहमतिनजिक पुगेको विषयहरूमा गहन रुपमा छलफल भएको बताइएको छ । एमाले भित्रको…