काठमाडौँ, २० जेठ । काठमाडौँ उपत्यकामा कोरोना सक्रिय संक्रमितको संख्या २४ हजार ६४६ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार सबैभन्दा धेरै काठमाडौँमा १४ हजार ८७ सक्रिय संक्रमित रहेको छ । ललितपुरमा ६ हजार २३५ र भक्तपुरमा ४ हजार ३२४ सक्रिय संक्रमित रहेको छ । त्यस्तै हालसम्म काठमाडौँ उपत्यकामा २ हजार ४१७…