काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्तास्वार्थका लागि कोभिड–१९ लाई आड बनाएको भन्दै कांग्रेसले भर्त्सना गरेको छ । आमनागरिकको अधिकारलाई कुण्ठित बनाउने गरी निषेधाज्ञालाई कडाइ गर्ने सरकारको नियत गलत भएको कांग्रेसको ठम्याइ छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बुधबार बसेको बैठकले कोरोना महामारी नियन्त्रणका लागि नभई आफ्नो असंवैधानिक कदमविरुद्ध सडकमा आउने स्वस्फूर्त विरोधलाई रोक्न…