भक्तपुर, १४ असार । एक वर्षदेखी भक्तपुर जिल्ला प्रहरी कार्यालयको प्रमुखको रुपमा कार्यरत एसपी तारादेवी थापालाई आज सूर्यविनायक नगरपालिकाले एक कार्यक्रमका बीच विदाई गरेको छ । भक्तपुरमा हुने विभिन्न प्रकारका विकास निर्माणको साथ साथै विकृति र विसंगतिलाई शुश्म निगरानी गर्दै जिल्लाको शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरी जनताको सेवामा समर्पित भई सफतापूर्वक आफ्नो जिम्मेवारी पुरा…