काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर हुने बताउनुभएको छ । बालुवाटारमा आइतबार पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले ७ मन्त्री नियुक्त मात्रै गर्ने नभएर अन्य दलहरु पनि सहभागी हुने अवस्था आए २५ भन्दा बढी सदस्य नहुने गरी हेरफेर हुने जानकारी दिनुभयो । अहिले विभिन्न ७ मन्त्रालयको जिम्मेवारी आफैंसँग रहेको भन्दै प्रधानमन्त्री ओलीले…