जसपाको कार्यकारिणी समितिका पदाधिकारी बैठक स्थगित

काठमाडौँ, ७ जेठ । जनता समाजवादी पार्टी (जसा)को कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरुको बैठक स्थगित भएको छ । कोरोनाको संक्रमण दर नेपालमा उच्च बन्दै गएकाले तत्कालको अवस्थामा जेठ ८ र ९ गने बस्ने भनिएको बैठक बस्न नसकिने भन्दै बैठक स्थिगित भएको छ । अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ती जारी गर्दै वैठक अनिश्चित कालको लागि स्थगित…