महन्थद्वारा देउवाको प्रस्ताव अस्वीकार

काठमाडौँ, ३० वैशाख । नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा)को महन्थ ठाकुर पक्षबीच बिहीबार भएको वार्ता विफल भएको छ । वार्ताका क्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले आफू नेतृत्वमा बन्ने सरकारलाई सघाउन गरेको आग्रहलाई ठाकुरले अस्वीकार गर्नुभएको छ । देउवा निवास बूढानीलकण्ठमा भएको वार्तामा जसपा अध्यक्ष ठाकुरले आफूहरु सरकार निर्माणको दौडमा नरहेको कारण कुनै…