ठमेल विकास परिषद्को चुनाव नजिकिँदै गर्दा उपाध्यक्ष शर्माको ऋण काण्ड

काठमाडौँ, १३ वैशाख । काठमाडौँ उपत्यकाको आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षणको केन्द्रको रुपमा रहेको ठमेल विकास परिषद्को चुनाव आगामी जेष्ठ २९ गते हुने भएको छ । चुनाव नजिकिँदै गर्दा आफ्नो स्थानलाई उच्च बनाउन र नेतृत्व आफ्नो कब्जामा बनाउने प्रयास शुरु भएको छ । ठमेलका व्यवसायीको हितको लागि नभई नेतृत्व लिनको लागि मात्र यो वा त्यो…