बहुदलीय ब्यवस्थामा देखिएको निर्दलीय चरित्र ख्याल-ठट्टाका विषय होइन: प्रधानमन्त्री ओली

काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुदलीय ब्यवस्थामा अहिले देखिएको निर्दलीय चरित्र ख्याल ठट्टाका बिषय नरहेको भन्दै सचेत रहन सवैलाई अपिल गर्नुभएको छ । देशवासीको नाममा आज सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दावी गर्न गरिएको हर्कतको भण्डाफोर गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बहुदलीय ब्यवस्थामा देखिएको निर्दलीय चरित्र ख्याल ठट्टाका बिषय होइन, यसतर्फ…