एमालेका चार नेतालाई पठाइयो स्पष्टिकरण पत्र, दुई नेताको भागाभाग

काठमाडौँ, ९ चैत । नेकपा एमालेले पार्टीहित र अनुशासन विपरित काम गर्ने चार नेतासँग स्पष्टिकरण पत्र पठाएको छ । बरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई आज स्पष्टिकरण पत्र बुझाएको हो । चैत ७ गते बसेको एमालेको १२औं कन्द्रीय कमिटीको बैठकले माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, भिम रावल र घनश्याम भुसाललाई पार्टीको हित विपरित गुटगत गतिविधि गरेको…