बालुवाटार जग्गा प्रकरण: कांग्रेस नेता गच्छदारको घरमै टाँस्यो अदालतले म्याद

मोरङ, १ चैत । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार सम्पर्कमा नआएपछि विशेष अदालतले मोरङस्थित उहाँको निवासमा म्याद तामेल गरेको छ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदारलाई अदालतमा उपस्थित हुन भने पनि उनी सम्पर्कमा नआएको विशेष अदालतले जनाएको छ । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले गच्छदार फेला नपरेपछि उहाँको मोरङस्थित घरमै म्याद तामेद गरिएको…