काठमाडौँ, २३ फागुन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा पार्टीबारे सर्वोच्च अदालतले गरेको फैसलालाई सम्मान गरेर जाने बताउनुभएको छ । र्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषी कट्टेलको पक्षमा फैसला सुनाएपछि नेकपा महासचिव समेत रहनुभएका मन्त्री पौडेलले अदालतको निर्ण आफु विरुद्ध आए पछि त्यसलाई स्वीकारेर अगाडी बढ्ने स्पष्ट पार्नुभयो । अदालतको फैसला अनुरुप नै अगाडि बढ्ने उल्लेख…