मुलुक निर्वाचनमा गइसक्यो, जनतामा जान नडराऔँ: मन्त्री नेम्वाङ

पाँचथर, १ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले मुलुक निर्वाचनमा गइसकेकाले कुनै पनि लोकतान्त्रिक शक्ति जनतामा जान डराउनु नहुने बताउनुभएको छ । बुधवार पाँचथरको फिदिम नगरपालिकाको आठौँ नगरसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङ्गले प्रतिनिधिसभामा ६४ प्रतिशत मत रहेपनि सरकार सबै तिरबाट अप्ठ्यारोमा परेपछि जनतामा जाने विकल्प रोजिएको बताउनुभयो । पार्टी भित्रैबाट…