काठमाडौँ, १३ फागुन । सरकारले ७१ जिल्लामा राष्ट्रिय युवा परिषदको अध्यक्ष नियुक्त गरेको छ । युवा तथा खेलकुद मन्त्री दावा लामाको अध्यक्षमा फागुन ३ गते बसेको बैठकले जिल्ला युवा समितिका अध्यक्ष मनोनयन गरेको हो । ७१ ओटा जिल्लाको सूची: १. ताप्लेजुङ : दिपेन पोमु २. पाँचथर : श्री प्रसाद माङयुङ ३. इलाम : प्रकाश घिमिरे ४.…