ताजा जनादेश लिन सबै राजनीतिक दल निर्वाचनमा जानुपर्छ : अध्यक्ष थापा

झापा, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको संकट समाधानको माध्यम निर्वाचन नै भएको बताएका छन् । मिडिया नेपालद्वारा आज झापाको दमकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग गर्न राजनीतिक दलसँग आग्रह गरेका हुन । उनले भने, ‘निर्चावनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ…