प्रम ओलीको विनम्र अनुरोधलाई अस्वीकार गरी महासंकट सिर्जना गर्ने कुरालाई कसरी जायज मान्ने ?’

काठमाडौँ, २२ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका मुख्य सचेतक खिमलाल भट्टराईले पार्टीमा भइरहेको आन्तरिक विवादको समाधानको लागि स्थायी कमिटीका सदस्यहरुलाई मर्मस्पर्शी सन्देश दिनुभएको छ । स्थायी समितिका सदस्यहरुले जनता, कार्यकर्ता तथा नेताहरुको मन जित्नुपर्ने कुरामा जोड दिँदै उहाँले वर्तमान अवस्थामा नेकपाको आशाको केन्द्रका रुपमा स्थायी कमिटीका सदस्यहरु…