भक्तपुर, २१ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले वर्तमान अवस्थामा उत्कृष्ट विश्लेषण गरिरहनुभएको उल्लेख गर्दै नेता बस्नेतले विजुक्छेलाई सम्मान व्यक्त गर्नुभयो । अबका दिनमा विजुक्छेले भक्तपुरको कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान दिनेमा समेत उहाँले विश्वास व्यक्त गर्नुभयो । सोमबार नेकपा सूर्यविनायक नगर कमिटीले आयोजना गरेको…