चिनियाँ राजदूत र अध्यक्ष नेपालबीच भेटवार्ता

काठमाडौँ, १० पौष । नेकपा (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि चीनका राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ । आज राजदूत यान्छीले र अध्यक्ष नेपालबीच शिष्टाचार भेट भएको बताइएका छन् । भेटका अवसरमा दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको जनाइएको छ । यसअघि यान्छीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र राष्ट्रपति विद्यादेवि भण्डारीसँग पनि…