काठमाडौँ, ५ मंसिर । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले अति श्रद्धाका साथ सूर्य भगवानको आराधना गरेर मनाइने महत्वपूर्ण र पवित्र पर्व “छठ पर्व” का रहको भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभएको छ । ‘नेपाल विभिन्न चाड–पर्व,…