काठमाडौँ प्रशासनको बन्द सेवा खुल्दै: निश्चित बार तोकेरै सेवा दिइने

काठमाडौँ, २९ कार्तिक । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोनाका कारण बन्द रहँँदै आएका नागरिकता वितरणलगायतका सेवा ३ मंसिरदेखि सुरु गर्ने भएको छ । काठमाडौँ प्रशासनले कोरोना संक्रमणको जोखिम बढ्दै गएर धमाधम कर्मचारीमै संक्रमण देखिन थालेपछि २५ असोजदेखि अत्यावश्यकबाहेकका कतिपय सेवा स्थगित गर्दै आएको छ । प्रशासन कार्यालयले बिहीबार सूचना प्रकाशित गरी नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, नाबालिग…