डा. भट्टराई दम्पतीलाई कोरोना संक्रमण

काठमाडौँ, ८ कार्तिक । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र उहाँकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । डा.भट्टराई स्वयंले यसको जानकारी दिनुभएको छ । भट्टराईका अनुसार कात्तिक ७ गते गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको हो । सामाजिक सन्जाल ट्वीटरमा भट्टराईले लेख्नुभएको छ, ‘हिसिला र…