नेकपाको विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन: तीन नेताको पून: असन्तुष्टि

काठमाडौँ, ३१ साउन । डेढ महिना लामो तिक्ततापूर्ण विवाद र आरोप–प्रत्यारोपपछि विवाद समाधानका लागि नेकपाले ६ सदस्यीय कार्यदल गठन गरेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबार भएको संवादमा कार्यदल बनाउने सहमति भएको हो । कार्यदलमा संयोजक महासचिव विष्णु पौडेलसहित शंकर पोखरेल, भीम रावल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे…