उपत्यकाका नगरपालिकाले आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापन शुरु

काठमाडौँ, २९ साउन । उपत्यकामा कोरोना संक्रमितलाई राख्ने आइसोलेसन वार्ड नभएको कारण आलोचना खेपेको उपत्यकाका नगरपालिका मेयर फोरम आइसोलेसन र क्वारेन्टाइन बनाउने तयारीमा जुटेको छ । मेयर फोरमले चार दिनअघि राजधानीमा आयोजना गरेको बैठकमा उपत्यकामा क्वारेन्टाइन र आइसोलेसन संघीय सरकारले निर्माण गर्नुपर्ने र त्यसको व्यवस्थापन स्थानीय निकायले गर्ने निर्णय गरेको थियो । आइसोलेसन नबनाउने निर्णयको…