काठमाडौँ, २१ असोज । राष्ट्रिय सभा सदस्यमा वामदेव गौतमको नियुक्ति बदरको माग गर्दै दायर रिटमा आज सुनुवाइ नहुने भएको छ । बुधबार ९आज० मुद्दामा सुनुवाइ हुने यसअघि बसेको इजलासले तय गरेको थियो । तर कोरोनाकम कारण न्यायाधीशहरू आइसोलेसनमा रहेपछि आज हुने भनिएको सुनुवाइ स्थगित भएको हो । गौतमको मुद्दामा सुनुवाइ भइरहेको संवैधानिक इजलास आज तोकिएको…