भक्तपुर, २८ भदौ । भनाई नै छ, ‘तँ आँट, म पुर्याउँछु । असम्भव भन्ने हुँदैन ।’ यसको चरितार्थ उदाहरणको लागि भक्तपुरलाई लिन सकिन्छ । वर्तमान जनप्रतिनिधि निर्वाचित भए पश्चात एक पछि अर्को गर्दै विकास र समृद्धिका सवै ढोकाहरु खुल्ला भएको जिल्लाको रुपमा परिचित नाम हो भक्तपुर । आजलाई मात्र नभई भोलीलाई भन्ने मान्यतालाई आत्मसात् गरी…