नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौँ, २६ भदौ । आन्तरिक विवादका कारण झण्डै डेढ महिनादेखि स्थगित नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को स्थायी कमिटीको बैठक आज बस्दैछ । आज ११:०० बजे बस्ने स्थायी कमिटीको बैठकले पार्टीलाई अतीतमुखी कचिङ्गलबाट मुक्त गरेर सुन्दर भविष्यमुखी बनाउने अपेक्षा गरिएको छ । असारमा सुरु भएको बैठक विवादकै बीच पनि साउन १३ गतेसम्म बसेको थियो । तर त्यसपछि…