नेपाल–ओभरसाइट मेकानिज्म बैठक : नेपाल-भारत संवादहीनता अन्त्य

काठमाडौँ, २ भदौ । नेपाल र भारतबीच सोमबार बसेको ‘नेपाल—भारत ज्वाइन्ट ओभरसाइड मेकानिज्म’ (संयुक्त निगरानी संयन्त्र) बैठकले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको काम सन्तोषजनक भएको निष्कर्ष निकालेको छ । परियोजनाको काम सन्तोषजनक रहेको र थप सहकार्य गरेर अघि बढ्ने बढाउँदै जाने विषयमा पारस्परिक संवाद भएको परराष्ट्रका अधिकारीले जानकारी दिए । ‘भर्चुअल’ बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र…