कार्तिक १, कपिलबस्तु । कपिलवस्तु प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसका कपिलबस्तु क्षेत्र ३ ख का प्रदेश सांसद वीरेन्द्र कनौडियाको उद्योगले राजस्व छली गर्ने गरेको खुलासा भएको छ । उहाँको लगानी तथा उहाँको भाई महेन्द्र कनौडियाको नाममा संचालनमा रहेको कृष्णनगर नगरपालिका ८ स्थित विजार्ड फेग्नेन्स उद्योगले राजस्व छली गरेको भेटिएको हो। उद्योगबाट उत्पादित शुद्धप्लस गुटखामा अन्तःशुल्क स्टिकर…