नेपाल नयाँ नक्सा : भाजपा, कंग्रेस र मन्त्री नरम – कूटनीतिक निकाय नकारात्मक

काठमाडौँ, १९ जेठ । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेको घटनालाई भारतको राजनीतिक, कूटनीतिक र रणनीतिक समुदायले फरक–फरक प्रतिक्रिया जनाएका छन् । भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय कंग्रेसका नेता, अहिलेका मन्त्रीले नेपालप्रति नरम प्रतिक्रिया जनाएका छन् । तर, भारतीय विदेश मन्त्रालय, सेनासहितका रणनीतिक समुदाय र कूटनीतिक निकायका प्रतिक्रिया भने नकारात्मक छन् । यद्यपि…