काठमाडौँ, १७ जेठ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको नेतृत्व गरिरहेको स्वास्थ मन्त्रालय जनचेतना, सत्य सूचना संम्प्रेषण, भय र त्रासबाट मुक्त गराउने कार्यलगायतका विषयमा गंभीर र संवेनशील बन्नुपर्ने बताउनुभएको छ । मन्त्रालयले हरेक घटनाको तथ्यपरक विश्लेषण गरी भय र त्रास अन्त्य गर्नुपर्नेमा जोड…