काठमाडौँ, ९ साउन । सरकारले विदेश जाने नेपालीका लागि पिसिआर परीक्षण गर्नलाई ११ ओटा अस्पताल तोकेको छ । सरकारले पैसा तिरेर पिसिआर परीक्षण गर्नका लागि ११ ओटा अस्पताललाई अनुमति दिएको छ । यसरी अनुमति पाउनेमा उपत्यकाभित्र वीर अस्पताल, पाटन अस्पताल र त्रिबि शिक्षण अस्पताल रहेका छन । उपत्यकाभित्र यी तीन अस्पतालमा पिसिआर परीक्षण गर्न पाइनेछ…