प्रवक्ता प्रकाण्ड पक्राउ काण्ड : विप्लवद्वारा नेपाल बन्दको घोषणा

साउन २३, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो प्रवक्ता तथा स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा पक्राउको विरोधमा नेपाल बन्दको घोषणा गरेको छ । महासचिव नेत्रविक्रम चन्द विप्लवले बुधबार विज्ञप्ति जारी गरी प्रहरीले प्रकाण्डसहित ३ जनालाई मंगलबार बेलुका पक्राउ गरेको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । विप्लपको आन्दोलनको कार्यक्रम अन्तर्गत साउन…