साउन १३, काठमाडौं । नेपाली कांग्रेसले मेडिकल व्यवसायी दुर्गा प्रसाई विरुद्ध संसद सचिवालयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन । प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७१ बमोजिम कांग्रेस सांसद डिला संग्रौलाको प्रस्ताव तथा लक्ष्मी परियार र प्रमिला राईको समर्थनमा प्रस्ताव दर्ता गराइएको हो । सो प्रस्तावमा भनिएको छ, ‘उहाँले दिएको अभिव्यक्तिले नेपालको दशकौँ पुरानो मित्रराष्ट्र…