सुक्खा बन्दरगाहमा अझै क्षमताभन्दा दोब्बर कन्टेनर थन्किए

काठमाडौँ, १४ असार । बन्दाबन्दी खुकुलो गरिएसँगै सिर्सियास्थित सुक्खा बन्दरगाहबाट सामान नछुट्दा बन्दरगाहमा चाप बढेको छ । एक हजार ५४२ कन्टेनर राख्ने क्षमता रहेको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा अझै क्षमताभन्दा दोब्बर कन्टेनर थन्किएका छन् । बन्दाबन्दीको समयमा कन्टेनर क्षमताभन्दा करिब चार गुणा बढी पुगेकोमा बन्दाबन्दी खुकुलो भएपछि आधा घटेका हुन् तर गन्तव्यसम्म पुग्न नपाई थन्किएका…