युवा संघले ‘प्रधानमन्त्रीदेखि नागरिकसम्म दुइदिन खेतमा’ कार्यक्रम संचालन गर्ने

जेष्ठ २७, विराटनगर । नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघ नेपाल प्रदेश नं. १ को ऐतिहासिक दोस्रो पूर्ण बैठकले ‘प्रधानमन्त्रीदेखि नागरिकसम्म दुईदिन खेतमा’ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । आज प्रदेश नं. १ मोरङको गोठगाउँमा भएको कार्यक्रममा आगामि असार १४ र १५ गते प्रधानमन्त्री, मन्त्री, नेता, कार्यकर्ता तथा सर्वसाधारणलाई खेतमा अनिवार्य लाने निर्णय…