काठमाडौँ, १० असार । नेपाल काठमाडौँ, पार्टी (नेकपा)को स्थायी समिति बैठकअघि नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ता हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी समिति बैठकअघि दुई अध्यक्षबीच वार्ता हुन लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । दुई अध्यक्षले महासचिव विष्णु पौडेललाई पनि राखेर छलफलगर्ने तयारी छ…