युवा संघ नेपालको २८ औं स्थापना दिवस : विशेष अभियानको सुभारम्भ हुँदै

बैशाख ३०, काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले आगमि जेष्ठ १ गते आफ्नौ २८ औं स्थापना दिवश मनाउँदै विशेष अभियानको सुभारम्भ गर्ने भएको छ । संघका केन्द्रिय अध्यक्ष रमेश पौडेलले समृद्दीलाई युवा संघले कार्यन्ययनका निमित्त जेठ एक गते राष्ट्रिय अभियान घोसणा गर्ने बताएका छन् । राजधानीको तृचन्द्र क्याम्पसमा युवा संघ नेपाल केन्द्रिय…