सांसद लामाद्वारा मृगौला पिडितलाई सहयोग

बैशाख १३,  काठमाडौँ ।  अनेरास्ववियुकी अध्यक्ष नविना लामाले आफ्नो विवाहका दिन मृगौला पिडितलाई सहयोग गरेकी छिन्।  विवाहमा लामाले आफ्नो विवाह खर्चबाट कटाएर मृगौला फेल भएका प्रेम बगालेलाई आर्थिक सहयोग गरेकी छन् । लामाले १ लाख ५१ हजार एक सय ११ रुपैयाँ सहयोग गरेकी हुन् । दुवै मृगौला फेल भएका २५ वर्षीय बगाले हाल वीर अस्पतालमा उपचार गराइरहेका छन् ।…