(बैशाख ८, काठमाडौं) । नेपाली काग्रेसका नेता रामचन्द्र पौडेलले वर्तमान सरकार न्यायलय, अख्तिायार तथा संवैधानीक अंगलाई तर्साउँदै आफ्नो नियन्त्रण गर्नमा लागि परेको आरोप लगाएका छन् । नेता पौडेलले चितवनमा पशु प्राविधिक सेवा संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनको उदघाटन गर्दै केपी ओली नेतृत्वको सरकार दुईतिहाईको संख्या देखाएर आफूले भनेजस्तो नगरे महाअभियोग लगाउन सक्छौं भन्ने मनोबैज्ञानिक…