काठमाडौँ, ५ वैशाख । परराष्ट्र मन्त्रालयले विभिन्न २० देशमा रहेका २ सयभन्दा बढी नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ । जसमा सबैभन्दा धेरै अमेरिकरामा रहेका नेपालीमा ६० जनाभन्दा बढी कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी बेलायत र खाडी मुलुकमा धेरै नेपाली कोरोना प्रभावित रहेको बताइएको छ । कोरोना भाइरसको संक्रमणको…