काठमाडौँ, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइसरस (कोभिड–१९)लाई मानव जातीले जित्नै पर्ने युद्धको रुपमा आएको बताउनुभएको छ । शुक्रबार आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले कोरोनाले नेपालको मात्र नभई विश्वको नै अर्थव्यवस्थामा गम्भीर धक्का पुर्याएको बताउनुभयो । १० वर्षमा १५ हजार मेगावट विद्युत उत्पादन…