काठमाडौँ, १ जेठ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सन्दर्भ तथा अन्य गरी चारवटा महत्वपूर्ण निर्णय गर्दै तत्काल कार्यान्वयनमा ल्याउन महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय र समाज कल्याण परिषद्लाई निर्देशन दिएको छ । सिंहदरवार स्थित समितिको कार्यालयमा आज समितिका सभापति निरुदेवी पालको अध्यक्षतामा कोभिड –१९ को रोकथाम…