काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१९ को मतगणना सकिएको छ । सम्पन्न मतगणना अनुसार एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवाली २ सय २१ मतले अगाडी रहेको छन् । यस्तै वडा अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर गुरुङको प्यानल नै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।